चलचित्र विकास बोर्डले ल्यायो ‘सिनेपा’ एप
nagariknews.nagariknetwork.com · Wed Jul 01 08:38:13 GMT 2026

चलचित्र विकास बोर्डको २६ वार्षिकउत्सवमा मंगलबार सम्पन्न भएको छ। समारोह चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित गरियो। सोही अवसरमा पुस्तक विमोचन, सम्मान तथा एप सार्वजनिक विविध कार्यक्रम तथा नयाँ सुरुवादको घोषणा गदै कार्यक्रम समापन गरियो।
एप नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवद्र्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)