ह्वाइट हाउस फर्किएको पहिलो वर्षमै ट्रम्पले क्रिप्टोकरेन्सीबाट कमाए १ अर्ब डलर
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।
सन् २०२५ का लागि सार्वजनिक गरिएको ९२७ पृष्ठ लामो अनिवार्य वित्तीय विवरणअनुसार ट्रम्पले आफूले पदभार ग्रहण गर्नुअघि सार्वजनिक गरेको ‘ट्रम्प मेम क्वाइन’बाट मात्रै ६३ करोड ५० लाख डलर रोयल्टी आम्दानी गरेका छन् । यद्यपि उक्त डिजिटल मुद्राको मूल्य त्यसयता उल्लेखनीय रूपमा घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)