निर्वाचित संस्थामाथि अनिर्वाचित राजनीतिक सिन्डिकेट किन ?
barnanmedia.com · Tue Sep 01 22:48:10 GMT 2026

विपद्का बेला राज्यलाई सबैभन्दा बढी चाहिने कुरा हो- छिटो निर्णय, स्पष्ट जिम्मेवारी र प्रभावकारी समन्वय ।
तर यही संवेदनशील समयलाई टेकेर राज्यका निर्वाचित संरचनामाथि अर्को अनिर्वाचित राजनीतिक संरचना खडा गर्ने निर्णय गरिएको छ भने त्यसको औचित्यमाथि प्रश्न उठाउनैपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)