कमजोर बन्दै अमेरिकी डलर, मजबुत बन्दै थाई भाट
rajdhanidaily.com · Sat Aug 22 00:04:51 GMT 2026

काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । हिजो शुक्रबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)