आईएमई लाइफले आईक्यानबाट पायो अवार्ड
corporatenepal.com · Wed Jul 01 09:23:40 GMT 2026

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने National Best Presented Annual (BPA) Report Award–2025 अन्तर्गत Bronze Award प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)