सांसदका प्रश्नको जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको निर्देशन
newsofnepal.com · Wed Jul 01 09:29:27 GMT 2026

काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकका विभिन्न समयमा सांसदहरूले उठाएका प्रश्न र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीहरूले सदनमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)