आज देशभर बदली, ४ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
nepalviews.com · Sat Aug 22 00:29:02 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)