देशभर कहाँ कहाँ छन् सडक अवरुद्ध ?
ekantipur.com · Sat Aug 22 00:47:45 GMT 2026

देशभर कहाँ कहाँ छन् सडक अवरुद्ध ?
प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ :०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)