वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा
baahrakhari.com · Sat Aug 22 00:52:11 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)