भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
ratopati.com · Wed Jul 01 09:39:02 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अड्चनहरू क्रमशः समाधान हुँदै गएको बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विशेष गरी चिया निर्यातमा देखिएको अवरोध कूटनीतिक पहलपछि हटेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)