अमेरिका र इरानबिच दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता
ratopati.com · Wed Jul 01 09:36:04 GMT 2026

दोहा । अमेरिका र इरानका अधिकारीहरूबिच कतारको राजधानी दोहामा अप्रत्यक्ष तथा तल्लो तहको प्राविधिक वार्ता भइरहेको छ ।
वार्ताबारे जानकारी राख्ने एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार दुवै देशका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा आमनेसामने बसेका छैनन् । वार्ता कतार र पाकिस्तानका मध्यस्थकर्तामार्फत अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)