अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि
onlinekhabar.com · Wed Jul 01 09:38:19 GMT 2026

१७ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न कार्यविधि ल्याएको छ। केही दिनअघि बसेको काउन्सिलको पूर्ण बैठकले ‘अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३’ पारित गरेको हो ।
कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने उपचार तथा भ्रामक चिकित्सकीय प्रचार–प्रसारलाई नियन्त्रण गर्न कार्यविधि ल्याइएको नेपाल मेडिकल कान्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डे बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)