इन्धन लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने पम्पहरूलाई कानुनी दायरामा ल्याऊः ज्ञानेन्द्र शाही
barnanmedia.com · Wed Jul 01 09:28:39 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले इन्धन लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)