अस्ट्रेलियामा नेपाल ‘ए’ को हार
ekantipur.com · Sat Aug 22 01:33:34 GMT 2026
अस्ट्रेलियामा नेपाल ‘ए’ को हार
कुशल भुर्तेललाई खाता खोल्नुअघि गुमाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सक्यो । टस हारेपछि ब्याटिङमा आएको नेपाल ‘ए’ बाट पवन सर्राफले सर्वाधिक ४१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)