गरिमा चौधरीको हत्यामा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग
lokaantar.com

बाराको सिमरामा बलात्कारपछि विभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर दुःख र आक्रोश व्यक्त गरेका छन्।
प्रचण्डले गरिमाको हृदयविदारक घटनाले आफूहरूलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन्। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने उनले शनिबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)