पानी पर्नासाथ छिमेकीको घरमा बास
setopati.com · Sat Aug 22 01:38:00 GMT 2026

पानी पर्न थालेपछि मिना बोहरालाई चिन्ताले सताउन थाल्छ।
पोहोर बर्खामा पहिरोले खेतै बगायो। अहिले लगातार पहिरो गइरहँदा घर पनि जोखिममा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)