सुदूरपश्चिमकाे बजेटमा बेथितिको चाङ, एउटै पालिकामा २४४ योजना
ratopati.com · Sat Aug 22 01:45:00 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने ठुलो सङ्ख्यामा साना तथा टुक्रे योजना राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।
प्रदेश सरकारले आफैँ बनाएको मापदण्डविपरीत न्यून बजेटका योजना धेरै सङ्ख्यामा समावेश भएपछि बजेट विनियोजनको प्रक्रिया र त्यसमा हुने राजनीतिक प्रभावमाथि देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)