पोखरा एभेन्जर्स र नेपोभिटबीच सम्झौता
ekantipur.com · Sat Aug 22 01:43:03 GMT 2026
पोखरा एभेन्जर्स र नेपोभिटबीच सम्झौता
शुक्रबार पोखरा एभेन्जर्सले नेपाल सेरामिक इन्डस्ट्रीको उत्पादन नेपोभिट टायल्ससँग सम्झौता गरेको हो । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र नेपोभिटका अध्यक्ष शम्भुनाथ शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)