राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपतिलाई बधाई
nagariknews.nagariknetwork.com · Sat Aug 22 01:40:05 GMT 2026
राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)