नेपाल बैङ्कको अटो लोन अफर
gorkhapatraonline.com · Sat Aug 22 01:39:21 GMT 2026

नेपाल बैङ्क लिमिटेडले अटो लोन योजना सार्वजनिक गरेको छ । बैङ्कले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो सो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि अटो लोन योजना सार्वजनिक गरेको हो ।
बैङ्कले विद्युतीय तथा अन्य नयाँ निजी एवं व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)