लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडक दुई स्थानमा अवरुद्ध
lokaantar.com

लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा शनिबार बिहान करिब ५ः२५ बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)