जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
ratopati.com · Sat Aug 22 01:54:36 GMT 2026

झापा । मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)