प्रदीप गिरिको स्मृतिमा कांग्रेसले आज चार चरणमा कार्यक्रम गर्ने
nepallive.com · Sat Aug 22 01:55:00 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका दिवंगत नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरिको चौथो स्मृति दिवसका अवसरमा शनिबार ‘HE TOLD US’ कार्यक्रम आयोजना हुने भएको छ।
लोकतान्त्रिक आन्दोलन, सामाजिक न्याय, वैचारिक राजनीति तथा सार्वजनिक जीवनमा गिरिले पुर्याएको योगदानको स्मरण गर्दै प्रदीप गिरि इन्स्टिच्युट र ग्रीन टेबलको संयोजनमा कार्यक्रम आयोजना हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)