बाढी-पहिरोले आजपनि विभिन्न सडकखण्ड अवरुद्ध
kathmandupati.com · Sat Aug 22 01:59:23 GMT 2026

काठमाण्डु – वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)