‘पार्वती’को ट्रेलर : दिदीभाइ माया र अटिज्म किशोरीको व्यथाको कथा
himalpress.com · Sat Aug 22 02:05:09 GMT 2026

काठमाडौँ-
नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा दिदीभाइको मायालाई देखाइएको छ। फिल्ममा अभिनेत्री नीता ढुङ्गाना दिदी र अशोक दर्जी भाइका रूपमा देखिन्छन्।अटिजम भएकी दिदीको माया र भाइको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)