अमेरिकामा टिकटकलाई ४० करोड डलर जरिवाना
lokaantar.com

टिकटकले बालबालिकाको गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपमा संयुक्त राज्य अमेरिकालाई ४० करोड डलर जरिवाना तिर्न मञ्जुर भएको छ। बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलोमध्ये एक हो।
बीबीसीका अनुसार यो सन् २०२४ मा न्याय दायर गरेको मुद्दाबाट शुरू भएको हो । टिकटक र यसको माउ कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका करोडौं प्रयोगकर्ताहरूको प्रचुर मात्रामा डाटा संकलन गरेको उक्त मुद्दामा आरोप लगाइएको थियो। सन् २००० मा पारित गरिएको संघीय कानुन 'चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट' विपरीत यो कार्य गरिएको थियो। समाचार अनुसार यसै कानुनअन्तर्गत अहिले अमेरिकाका दर्जनौं राज्यहरूले मेटामाथि पनि मुद्दा दायर गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)