लेदोसहितको पहिरोले बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध
annapurnapost.com · Sat Aug 22 02:13:23 GMT 2026

म्याग्दी : अविरल वर्षाका कारण माथिबाट लेदो माटोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई अलग-अलग स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित सुकेबगरमा सडक माथिबाट लेदोसहितको ठूलो पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)