झापामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 22 02:04:17 GMT 2026

झापा मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)