पाँच ऋण र पञ्चमहायज्ञ
gorkhapatraonline.com · Sat Aug 22 02:30:27 GMT 2026

हामीमध्ये धेरैलाई लाग्छ– यो जीवन मेरो हो । मैले आफ्नै मेहनतले बनाएको हो । अझ एक कदम अगाडि बढेर आजको पुस्ताले गर्वका साथ भन्छ, ‘माई लाइफ, माई च्वाइस !’
कुरा सुन्दा गलत पनि लाग्दैन । आखिर आफ्नो निर्णय आफैँ गर्ने स्वतन्त्रता हरेक व्यक्तिको अधिकार हो । आफ्नो परिश्रमले उभिनु, आत्मनिर्भर बन्नु र आफ्नै जीवनको जिम्मेवारी लिनु निश्चय पनि परिपक्वताको एउटा महŒवपूर्ण चरण हो तर केही क्षणका लागि रोकिएर हामीले आफ्नो जीवनलाई गहिरो दृष्टिले हेर्ने हो भने एउटा रोचक तथ्य देख्न थाल्छौँ । हामीले गर्व गर्ने ‘मेरो जीवन’ वास्तवमा कति धेरै ‘अरू’ को योगदानले बनेको रहेछ !
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)