मुद्रा बलियो बनाउने कि कमजोर ? नेपाल र भारतमा किन आकासिँदै छ डलरको भाउ ?
nepalviews.com · Sat Aug 22 02:33:33 GMT 2026

बेलाबेला नेपालमा यो बहस हुन्छ कि हाम्रो मुद्रा किन यति कमजोर छ ? हालको बजार भाउअनुसार १ अमेरिकी डलर खरिद गर्न १५३.५९ रुपैयाँँ चाहिन्छ । के यो नेपाल झन्झन् कमजोर, गरिबी र शक्तिहीन राष्ट्र हुँदै गएको संकेत त होइन ? नेपाली मुद्रा यसरी नै कमजोर हुँदै गए अर्थतन्त्र कहिले बलियो होला ?
अरु देशको मुद्रा किन बलियो ? नेपालको किन कमजोर ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)