२६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
ratopati.com · Sat Aug 22 02:44:28 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।
महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरु सतर्कता तहभन्दा तल बगिरहेका छन्। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल नै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)