बलिउड अभिनेता सोनु सुद नेपालमा
barnanmedia.com · Tue Sep 01 23:03:47 GMT 2026

बलिउड अभिनेता सोनु सुद नेपालका बाढीपीडितलाई सहयोग गर्न मंगलबार काठमाडौं आइपुग्नुभएको छ । उहाँ आफ्नो ‘सुद च्यारिटी फाउण्डेशन’को टोलीसहित नेपाल आउनुभएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षति भएपछि सुदले सामाजिक सञ्जालमार्फत नेपाल आएर बाढीपीडितलाई खाना, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)