स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते
nagariknews.nagariknetwork.com · Sat Aug 22 02:51:48 GMT 2026

मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरवारसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुनेगरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन्।
सञ्चारमाध्यमका अनुसार आक्रमणकारीलाई प्रहरीले गोली हानी घाइते अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)