सरसर्ती २४ घण्टा : देशभर कहाँ के-के भयो ? मुख्यमुख्य घटनाक्रम
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएको भन्दै तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)