पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन- उद्योग उपाध्यक्षमा सौगात थापाको उम्मेदवारी
lokaantar.com

युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले बताए ।
थापाले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)