डेढ दशकपछि गण्डक नहरको १४ नम्बर ब्लकसम्म पुग्यो पानी
ekantipur.com · Sat Aug 22 02:58:08 GMT 2026

डेढ दशकपछि गण्डक नहरको १४ नम्बर ब्लकसम्म पुग्यो पानी
यस वर्ष रौतहटको कुडवा क्षेत्रसम्म पानी पुगेको छ । नहरको इतिहासमा करिब डेढ दशकपछि यति दूरीसम्म पानी पुगेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)