नेपाल ‘ए’ पहिलो जितको खोजीमा बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै
baahrakhari.com · Sat Aug 22 03:01:11 GMT 2026
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दै छ ।
पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)