कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर
khabarhub.com · Wed Jul 01 09:46:49 GMT 2026

काठमाडौं – सरकारले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको शिक्षा मन्त्रालयले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)