पहिरोले पाइप र इन्टेकमा क्षति: खानेपानीको लागि एक घण्टा हिँडेर मुहान धाउन बाध्य
ekantipur.com · Sat Aug 22 03:10:15 GMT 2026

पहिरोले पाइप र इन्टेकमा क्षति: खानेपानीको लागि एक घण्टा हिँडेर मुहान धाउन बाध्य
लगातार दुई दिन परेको वर्षातका कारण गएको पहिरोले सल्यानको कुमाख गाउँपालिका– ७ मा सौर्य लिफ्ट खानेपानी योजनाको पाइप र इन्टेक क्षति पुर्याएपछि डुङगुले र चौरपानीका स्थानीय घर नजिकैको धाराबाट पानी खान वञ्चित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)