फेसन दुनियाँका सादगी उद्यमी अमान्सियो ओर्टेगा
ekantipur.com · Sat Aug 22 01:05:33 GMT 2026

फेसन दुनियाँका सादगी उद्यमी अमान्सियो ओर्टेगा
फुर्सदको समयमा आफ्नै देशको फार्म हाउसमा कुखुरा पाल्न रुचाउने अमान्सियो स्वभावले अत्यन्तै लजालु र मिडियाबाट टाढै बस्ने व्यक्ति हुन्, इन्डिटेक्सको मुख्य कार्यालय रहेको गृह सहर ए कोरुनामा उनी सबैसँग अन्तर्क्रिया गरिरहेका भेटिन्छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)