गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
nagariknews.nagariknetwork.com · Sat Aug 22 03:07:04 GMT 2026

गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गरेका छन्।
उनले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताउँदै दुःख व्यक्त गरेका हुन्। शनिबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री सरकार घटनाको पहिलो दिनदेखि नै गम्भीर भएर अनुसन्धानमा लागेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)