एकै महिनामा करिब ३९ अर्बको निर्यात, के बेच्यो नेपालले?
setopati.com · Sat Aug 22 03:17:00 GMT 2026

नेपालले २०८३ साउनमा ३८ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। गत वर्ष साउनमा २३ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको थियो।
२०८२ साउनको तुलनामा निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको छ। यो ६१.७ प्रतिशतको वृद्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)