स्टार्कको घातक बलिङसामु निरीह बंगलादेश, पहिलो इनिङ्समा ६४ रनमै समेटियो
ratopati.com · Sat Aug 22 03:53:20 GMT 2026
म्याके । अस्ट्रेलिया र बंगलादेशबिच म्याकेस्थित ग्रेट ब्यारियर रिफ एरेनामा शनिबारदेखि सुरु भएको दोस्रो टेस्टको पहिलो दिनमै अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको छ।
डार्विनमा भएको पहिलो टेस्टमा ऐतिहासिक जित निकालेको बंगलादेश दोस्रो टेस्टको पहिलो इनिङ्समा मात्र ६४ रनमा समेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)