बाराकी बालिकामाथि भएको जघन्य अपराधबाट दोषी उम्किन पाउँदैनन् : गृहमन्त्री गुरुङ
ekantipur.com · Sat Aug 22 03:50:12 GMT 2026

बाराकी बालिकामाथि भएको जघन्य अपराधबाट दोषी उम्किन पाउँदैनन् : गृहमन्त्री गुरुङ
घटनापछि मृत्युदण्डको माग गर्दै भइरहेको आक्रोशप्रति आफूले बुझ्न सक्ने भन्दै गुरुङले नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्न निषेध गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)