प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?
setopati.com · Sat Aug 22 03:56:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणका लागि शनिबार पोखराबाट सडकमार्ग हुँदै मुस्ताङ जाँदै छन्।
उनी शुक्रबार काठमाडौंबाट पनि सडकमार्गबाटै पोखरा आएका थिए। पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा उनी बास बसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)