मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन
ratopati.com · Sat Aug 22 04:02:18 GMT 2026

कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह पोखराबाट मुस्ताङतर्फ लागेका छन् ।
शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)