ललितपुरका खेतबारीमा छायो हरियाली, धान गोडमेलमा व्यस्त बने किसान
ratopati.com · Sat Aug 22 04:01:46 GMT 2026

ललितपुर । मनसुन सक्रिय भएसँगै समयमै रोपाइँ सकिएका ललितपुरका खेतबारी अहिले हरियाली बनेका छन्।
भदौ लागेसँगै स्थानीय किसान यही हरियो धानबारीमा गोडमेल गर्न व्यस्त बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)