‘सिरी ए’ मा किभुको इन्टरलाई टक्कर दिने कसले ?
ekantipur.com · Sat Aug 22 01:14:17 GMT 2026
‘सिरी ए’ मा किभुको इन्टरलाई टक्कर दिने कसले ?
उपाधि रक्षा गर्ने बाटोमा रहेको इन्टरका लागि खास प्रतिद्वन्द्वी को को हुन् त ? नेपोली गत सिजन लिगको दोस्रो स्थानमा रहेको थियो । इन्टरलाई टक्कर दिने यही एक्लो टिम जस्तै थियो । सायद उनका प्रमुख खेलाडी चोटग्रस्त नभएको भए इन्टरलाई अझ टक्करबाट चुनौती दिन सक्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)