त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
ratopati.com · Wed Jul 01 09:55:56 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना बढेको छ । उच्च स्रोतका अनुसार प्रा.डा.भोला थापा, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस भएको हो ।
प्रा.डा.थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । यस्तै, नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने प्रा.डा.पौडेल अमेरिका बस्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)