हुम्लामा आत्महत्याका घटना बढ्दै
gorkhapatraonline.com · Sat Aug 22 04:19:18 GMT 2026

हिमाली जिल्ला हुम्लामा पछिल्ला तीन वर्षयता आत्महत्याका घटना बढ्दै गएको पाइएको छ। विशेषगरी ४० वर्षमुनिका युवायुवती आत्महत्याको घटनामा बढी संलग्न रहेको प्रहरी तथ्याङ्कले देखाएको छ। घरायसी समस्या तथा सामान्य विवादले ठुलो रूप लिँदा आत्महत्याका घटना बढ्दै गएको प्रहरीको भनाइ छ।
आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म आत्महत्याका घटना वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)